बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

राष्ट्रियसभामा रामकुमारीको इन्ट्री, ६३०३ मतभारका साथ विजयी

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् ।लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यालयले जनाएअनुसार ६३०३ मतभारका साथ झाँक्री निर्वाचित भएकी हुन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x