बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्वावलम्बन लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शनिवार बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको छ ।

समितिले आर्थिक वर्ष २०८०–८१ मा नाफा पछि १४.२५ प्रतिशत बोनस लाभांश र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x