आज कुन देशको मुद्राको नेपाली विनिमय दर कति छ ? यस्तो छ मूल्यसूची
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि बिदेशी मुद्राको नेपाली दररेट तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ १९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE