बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एनपिएल क्रिकेटः आज दुई खेल हुँदै

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दोस्रो स्थानको जनकपुर रोयल्स र अन्तिमको लुम्बिनी लायन्सबीच प्रतिष्पर्धा हुँदैछ ।

जनकपुर तीनमा तीन खेल जित्दै अंकतालिकाको दोस्रो स्थानमा छ भने लुम्बिनी लायन्स तीनमा तीन खेल नै हारेर अंकतालिकाको अन्तिममा छ । खेल बिहान ९ बजेबाट कीर्तिपुर मैदानमा शुरु हुनेछ । त्यस्तै दिउँसो १ बजे चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिष्पर्धा हुँदैछ ।

सुदूरपश्चिम तीनमा तीन खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा छ भने चितवन तीनमा दुई खेल जित्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x