बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९६ पुग्यो

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ९६ जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x