बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजाआराधना गरिँदै

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । आज सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ ।

वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x