राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE