बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मध्यरातमा बैतडीमा दुई भूकम्प, स्थानीयहरुमा त्रास

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । मध्यरातमा सुदुरपश्चिमको बैतडी केन्द्रबिन्दु भएर दुई भूकम्प गएका छन् । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज बिहान १ बजेर ४८ मिनेटको समयमा ५ दशमलव १ रेक्टर स्केल र २ बजेको समयमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको बताइएको छ । मध्यरातमा लगातार दुई भूकम्प गएपछि स्थानीयहरुमा त्रास छाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । स्थानीयहरु घर छोडगेर बाहिर निस्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x