सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

काठमाडौ । संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी…

चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता

काठमाडौ । राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबारे सरकारले…

सचिव स्तरीय बैठकको २२ बुँदे निर्णय, सुशासन– सेवा सुधार र कर्मचारी व्यवस्थापनमा जोड, सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन

काठमाडौं । नेपाल सरकारको सचिवस्तरीय बैठकले सुशासन प्रवद्र्धन, सेवा प्रवाह सुधार, कर्मचारी व्यवस्थापन, डिजिटल प्रणालीको सुदृढीकरण तथा…

खबर

काठमाडौ । संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी…

काठमाडौ । राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबारे सरकारले…

काठमाडौं । नेपाल सरकारको सचिवस्तरीय बैठकले सुशासन प्रवद्र्धन, सेवा प्रवाह सुधार, कर्मचारी व्यवस्थापन, डिजिटल प्रणालीको सुदृढीकरण तथा…

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्…

विशेष

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनीहरुले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुको उचित…

काठमाडौं । सांसदहरूले देशको खानेपानी क्षेत्रमा देखिएका समस्या, बजेट कार्यान्वयनको अवस्था र प्रशासनिक ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन् । संघीय संसदको पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा सांसदहरुले सरकारी तथ्याङ्क र धरातलीय यथार्थबीच ठूलो खाडल रहेको भन्दै जनतालाई स्वच्छ…

काठमाडौं । प्रतिनिभिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको नोकझोक नै चल्यो । बोल्न समय दिनेवित्तिकै राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न भन्ने अभिब्यक्ती दिएपछि सभामुख अर्यालले बोल्न रोके । राईले निरन्तर बोल्न खोजेपछि…

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

उनका अनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा…

विचार

संवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री साह र गृहमन्त्री सुधन गुरुङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत…

जीवनशैली

काठमाडौँ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन मौसम विभागको आग्रह ।आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमाली, पहाडी र…

दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा

काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै…

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले…

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्‍यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन…

राजनीति

काठमाडौ । राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबारे सरकारले सार्वजनिक गरेका दाबीहरु यथार्थसँग मेल खाएको नदेखिएको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले चुरे संरक्षणको लागि बजेट अभाव रहेको बताएका हुन् । समितिले मधेस तथा वागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग,…

सचिव स्तरीय बैठकको २२ बुँदे निर्णय, सुशासन– सेवा सुधार र कर्मचारी व्यवस्थापनमा जोड, सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन

काठमाडौं । नेपाल सरकारको सचिवस्तरीय बैठकले सुशासन प्रवद्र्धन, सेवा प्रवाह सुधार, कर्मचारी…

१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका…

पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई…

कारोबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूको छलफल जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे हुने छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख…

सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको निर्माण व्यवसायीहरुको भनाइ

काठमाडौं । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार…

स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक…

शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु

काठमाडौं । शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु भएसँगै सरकारले ल्याएको बजेट वक्तव्य र…

अपराध

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

भण्डारी बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका हुन् ।भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली…

अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, दीपक भट्ट–सुलभ अग्रवालको थुनछेक बहस

काठमाडौं ।थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भीडले अस्तव्यस्त बबरमहलस्थित काठमाडौं…

संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको…

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, राहदानी छपाईमा अनियमितताबारे परराष्ट्र सचिव राई र ठेकेदार थापा पनि अनुसन्धानको दायरामा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका…

मनोरञ्जन

काठमाडौं। संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो…