सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025

विशेष

एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध, ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन्…

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान…

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाडौँ उपत्यका सहित देशभर रङ्गिन झाँकी,…

कैलाली कारागार घटनापछि सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्रीको छलफल

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शनिवार…

सरकार एक्लैले नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्रै निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन् । शनिवार…

सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स)…

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्य, ४७ जना घाइते

काठमाडौं । कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा परी धनगढी…

विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै…

रास्वपाले आज रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउदै…

दोस्रो संस्करणको एनपीएलको खेलाडी छनोटका लागि आज अक्सन

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ ।

आज…

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत…

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू को तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग…

आज रक्षाबन्धन एवं जनै पूर्णिमा, देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर…

वीरगंज महालक्ष्मी समाजमा नयाँ कार्यसमिति

काठमाडौं । वीरगंज महालक्ष्मी समाजले प्रथम बार्षिक साधारण सभा गरेको छ । ललितपुरमा एक कार्यक्रम गरी समाजले…

विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न माग गर्दैै रास्वपाले अभियान चलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहनुभएका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको…

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा…

झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बसे हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी…

उत्तराखण्डको बाढी पहिरोमा नेपालीसमेत परेको खबरले प्रधानमन्त्री चिन्तित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले उत्तराखण्डको…

उत्तरकाशी बाढीपहिरो : १७ जना नेपाली नागरिक बेपत्ता भएको आशंका

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा गएको बाढीपहिरोमा परेर १७ जना बढी नेपाली नागरिक बेपत्ता भएको आशंका गरिएको छ…

YOU MAY ALSO LIKE