सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विशेष

‘सिंहदरबारभित्र बेवारिसे पुरानो संसद भवनको उपयोगबारे संसदीय समितिले सरकारलाई गाइड गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले ऐतिहासिक महत्वका संरचनाको संरक्षण तथा सरकारको सय दिने योजनाबारे स्पष्ट योजनासहित संसदीय समिति अघि…

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय…

‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’: राप्रपा संसदीय दलका नेता शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…

सरकारलाई काँग्रेस/एमालेका सांसदहरुले भनेः गैरकानूनी गतिविधि नगर्नू

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारलाई गैरकानूनी गतिविधि नगर्न सचेत गराएका छन् ।

राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद ललितजंग शाही,…

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

समानुपातिक सांसद लामाले…

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको…

आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने राष्ट्रिय आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु गरिएको छ ।

कार्यलयले…

आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा सफल भएँः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै…

आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको…

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेका…

युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छः शरदविक्रम राणा

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका…

आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौँ भन्सार सुधार योजना बन्दै, निजी क्षेत्रसँग सुझाव माग

काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३र८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ ।

चालु…

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवं पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि…

निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छः सांसद दुलाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस…

निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छः सांसद महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र…

सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले मुलुकको आर्थिक समृद्धिका लागि सरकार व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

उद्योगी तथा…

चट्याङसहित वर्षा गराउने प्रणाली पूर्वी भूभागतर्फ सर्दै

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीया आमा…

ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट…

YOU MAY ALSO LIKE