विशेष
हाल मनसुनी वायुको प्रभाव केही कमजोर, दुई प्रदेशमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ…
एशिया कप टी–२० क्रिकेटमा बंगलादेशको जित
काठमडौं ।एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेश विजयी भएको छ ।
हिजोराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार…
गत २४ गते भएको आगजनी र तोडफोडबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६…
वैशाखदेखि हालसम्म तीन हजार ६८१ विपदका घटना,२४३ जनाको मृत्यु
काठमडौं । वैशाखदेखि हालसम्म विपद्मा परेर २४३ जनाको ज्यान गएको छ । भने ८६९ जना घाइते भएका…
काठमाडौं महानगरले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ ।
गत भदौ…
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । हिजो साँझ ६ बजेदेखि निरन्तर खसेको…
जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन्…
जेनजी आन्दोलनका लुटपाट, तोडफोड र आगजनीको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न काँग्रेसको माग
काठमाडौं । नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न…
माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरूको पार्टी : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको बताएका…
बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुँदैन : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका…
लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी…
जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड…
राप्रपाले भन्योः राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरुबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रश्ताव गरेको छ…
प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । बिहीवार…
संविधान दिवस देशभर मनाइन्छः काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा…
मन्त्रीत्रय खनाल, घिसिङ र अर्यालद्वारा क्षतिग्रस्त संघीय संसद भवन अवलोकन
काठमाडौं । सरकारका मन्त्रीहरुले जेन—जी प्रर्दशनकारीहरुले आगजनिसहित क्षति पु¥याएका संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री…
उद्योग व्यवसायमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल…
जेन–जी आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन
काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बधवार अपरान्ह दीप प्रज्वलन गरिएको छ ।
बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला…
बिहीबारदेखि पुन: सुरु हुँदैछ शेयर कारोबार
काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि…
- देउवा, ओली र दाहालसामु प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ
- देश जोगाउन निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवाबीच नयाँ समझदारी गरौँः अध्यक्ष लिङदेन
- कानून व्यवसायी भन्छन्ः काँग्रेसलाई विशेष महाविधेशन गर्नैपर्ने बाध्यता छ
- सबै दल निर्वाचनमा जान तयार छौँ तर निर्वाचनको वातावरण बनेको छैन, सुरक्षाको चुनौति छः देउवा

