आइतवार, कार्तिक २४, २०८२
Sunday, November 9, 2025

विशेष

मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा मधेसी…

गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न…

आजको मौसम, चारवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ…

एसईई आजदेखि, पाँच लाखभन्दा बढी विद्याथी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । देश भरका २ हजार ८० केन्द्रबाट…

आज पनि घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि सार्वजनिक…

लोडसेडिङ हटेकोमा भारतलाई धन्यवाद दिनुपर्छ, कुलमानले केही गरेका होइनन्ः मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…

ओली, देउवा र प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भनेः मृत भइसकेको राजतन्त्र अब फर्किंदैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र…

काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी छः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको…

एमालेको प्रश्ताव वामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा…

उच्च अदालतको अन्तरिम आदेश, त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्नु

काठमाडौं । उच्च अदालत पाटनले चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)…

वीरगंज महानगरले थाल्यो सर्वोच्चको फैसलाको कार्यान्वयन, सरकारी कार्यालयको संरचनासमेत हटाउने तयारी

वीरगंज । सर्वोच्च अदालतले फागुन २८ गते वीरगंजको मुख्य सडक (मेन रोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगंज…

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…

आज संसदका दुबै सदनको बैठक, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११…

काठमाडौं उपत्यकाका १३ क्याम्पसको स्ववियु निर्वाचन, कहाँ कसले जित्यो ?

काठमाडौं । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतपरिणाम सार्वजनिक भइरहेको छ । यसैक्रममा काठमाडौं उपत्यकाका १३…

आजको मौसम, यी प्रदेशमा छ चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको…

अमेरिकी डलरको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । बुधबारका लागि…

राजा फर्काउने आन्दोलनमा राप्रपा नेपालको तर्फबाट तारानाथ लुईंटेलले नेतृत्व गर्ने

काठमाडौं । नेपालमा संवैधानिक राजतन्त्र फकाउँने भन्दै राजावादीहरुले पूर्व पञ्चसमेत रहेका नेता नवराज सुबेदीको संयोजकत्वमा गठन भएको मोर्चामा राष्ट्रिय…

सुन तस्करीको अभियोगमा जेलबाट छुटेका लामा २५ करोडभन्दा बढी रकमसहित पक्राउ

काठमाडौं । ७ किलो सुन तस्करीको अभियोगमा यसअघि पनि पक्राउ परेका कुसाङ लामा २५ करोडभन्दा बढी नगदसहित पक्राउ परेका…

YOU MAY ALSO LIKE