कारोबार
हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै, चितवनमा १ अर्ब ५० करोडको लगानीमा रोयल टुलिप सञ्चालनमा
काठमाडौं । पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढिरहेको छ । पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै…
सरकार स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम
काठमाडौं । सरकारी निकायहरुका १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको छ । हालै…
सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधवार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको…
कर दिवस–२०८२: उत्कृष्ट १६ करदाता सम्मानित
काठमाडौं । कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न १६ क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष…
राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छा हो : मीनबहादुर गुरुङ
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार ९मंसिर १० राष्ट्रिय…
बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल
काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको…
संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
काठमाडौं । मुलुकको आर्थिक वृद्धिदरलाई पछिल्लो समय विकासित संक्रमणकालिन अवस्थाले ठूलो असर गर्ने देखिएको छ । भदौमा भएको आन्दोलन…
इप्पान अध्यक्ष कार्की भन्छन्ः १० महिना भइसक्यो, वनमा छिर्न पाइँदैन, कसरी आयोजना पूरा गर्ने ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा…
सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, उत्तारचढावले लगानीकर्ता सशंकित
काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्ः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा…
निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौं
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।…
अर्थमन्त्री खनालको दाबीः अर्थ मन्त्रालयमा हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् ।…
घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैनः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन्।
शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय…
एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक…
तत्काल ठूलो मात्रमा कर्जा प्रवाह नहुने स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि…
तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो
काठमाडौं । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका…
तीहारको बिदामा पनि बैंकिङ सेवा दीन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि…
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ५८ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार…
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र…
- सरकारको नियतमा कुनै पनि शङ्का छैनः रवि लामिछाने
- जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न
- सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको निर्माण व्यवसायीहरुको भनाइ
- विपद् जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

