खेल
बढ्दो बेरुजुप्रति राष्ट्रपति पौडेलको चिन्ताः सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन
काठमाडौं । महालेखा परिक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेका…
पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।
पछिल्लो समय निर्माण कार्यमा…
अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ ।
कार्यालयले…
सात मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा…
आज दिउँसो देशका धेरैजसो सहरहरूमा पानी पर्ने
काठमाडौं । आज देशका धेरैजसो सहरहरूमा दिउँसो पानी पर्ने सम्भावना रहेको छ ।
दिउँसोको समयमा देशका सबैजसो प्रमुख स्थानहरूमा मेघगर्जन…
विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरको सक्रियताः ७४ स्थान ‘जोखिमयुक्त’ सूचीमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा…
सुकुमबासी बस्तीमा डोजर चलाउनु सुशासन होइन : ठाकुर
काठमाडौँ । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
राष्ट्रिय सभा बैठकमा…
सरकारको नीति तथा कार्यक्रममा स्पष्ट मार्गचित्र नभएको विपक्षीको टिप्पणी
काठमाडौं। प्रतिनिधि सभाको बिहिबारको बैठकमा आगामी बर्षको नीति तथा कार्यक्रम माथि छलफल भएको छ । बैठकमा नीति…
कृषि क्षेत्रको आमूल सुधारका लागि ऐन संशोधन र लगानी वृद्धिमा सांसदहरूको जोड
काठमाडौं। कृषि क्षेत्रको आमूल सुधारका लागि ऐन संशोधन र लगानी वृद्धिमा सांसदहरूले जोड दिएका छन् । उनिहरुले…
इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी
काठमाडौं। इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । बिहिबार आगामी नेतृत्वका लागि उपाध्यक्ष भ्लोनको…
विपक्षीले संसदमा उठाए कर्मचारीको तलब बढाउनुपर्ने माग
काठमाडौँ । प्रतिपक्षी नेकपा एमालेले कर्मचारीहरूको तलब भत्ता वृद्धि गर्न माग गरेको छ । तीन तीन वर्षमा…
प्रधानमन्त्री सदनप्रति अनुत्तरदायी भएको राप्रपाको आरोप, सामाजिक सञ्जालमा नभई संसद्मा जवाफ दिन माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएकी…
एमालेको प्रधानमन्त्रीलाई प्रश्नः लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।…
आज पनि प्रधानमन्त्रीले संसद्मा जवाफ नदिने
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साह स्वयंले नदिने भएका छन्।
बिहीबार…
कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दैछ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर…
सहज जितसँगै गुजरात शीर्षस्थानमा
काठमाडौँ ।सनराइजर्स हैदराबादविरुद्व ८२ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ…
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको…
केही स्थानमा चट्याङको सम्भावना
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभावको कारण बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का…
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बैठक केहीबेरमा सिंहदरबारमा बस्न लागेको…

