मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

राजनीति

निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । आईतवार मध्यान्स राप्रपाका नेता/कार्यकर्ताहरुले माईतीघरमा…

बैशाख ११ गतेदेखि हुने कक्षा १२ परीक्षामा शिक्षकहरु सहभागी नहुने

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।…

संस्थागत विद्यालयसमेत बन्द गर्न शिक्षक महासङ्घको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । एक…

राप्रपाले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं । राप्रपाले आज निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भएसंगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको…

आज कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली हुने

काठमाडौं । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान…

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि…

जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

काठमाडौं । जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा देखाउने कार्यक्रम सम्पन्न भएको छ ।…

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ । शनिवार काठमाडौंको माईतीघर मण्डलामा वायु…

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको…

प्रचण्डको जिकिरः नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवाद आउँछ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायमा रहेको बताएका छन् ।…

सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित

काठमाडौं । सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण…

अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज भारतीय रुपियाँ १००…

स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव,यी प्रदेशमा वर्षा हुने

काठमाडौं । देशभर मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी…

मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । शुक्रवार…

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश…

आजपनि काठमाडौंमा शिक्षकको आन्दोलन, आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउन महासंघको आग्रह

काठमाडौं । शिक्षक महासंघले गत चैत्र २० गतेदेखि काठमाडौंको सडकमा गर्दै आएको प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएको छ…

निजामती कर्मचारीहरुद्वारा आन्दोलनको घोषणा

काठमाडौं । निजामती कर्मचारीहरूले पनि आन्दोलनको घोषणा गरेका छन् ।

यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर…

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य…

YOU MAY ALSO LIKE