राजनीति
नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेनः सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताएका…
राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक…
काम नलाग्ने दर्जनौँ कानूनहरु खारेज गर्न चाहन्छौंः महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताएका छन्…
महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्क्षालाई गम्भीर ढङ्गबाट हेरिएको…
सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने
काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था…
पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन
काठमाडौं । जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गरेका…
पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)
काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस…
१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको…
चित्रबहादुर केसीको प्रश्नः पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्…
हटेन राजनीतिक अवरोध, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीचमा सहमति हुन नसक्दा आज पाँच मिनेट बसेको प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि…
सुकुम्बासी बस्तीमा खानेपानीको माग, यस्तो छ संघर्ष समितिको आन्दोलनका कार्यक्रम
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको…
शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको…
बठ्याँई गरेर सरकारले बजेट ल्याएको रहेछः उपमहासचिव पुन
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बठ्याँई गरेर सरकारले बजेट ल्याएको आरोप…
रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू ९विदेशबाट फर्किएका नागरिक० प्रति राज्यले अपेक्षित सम्मान र…
नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिन बन्द
काठमाडौं । नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १०…
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे
काठमाडौं । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकाले…
विपक्षीको अवरोधका कारण स्थगित प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षी…
- निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापना भए स्वीकार्य हुन्छः काँग्रेस
- सुत्केरी र गर्भवतीका लागि चाहिने आइरनसमेत किन्न सकिएको छैनः स्वास्थ्यमन्त्री गौतम
- सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौँः रेशमलाल चौधरी
- स्थानहद तोक्ने र राहदानी रोक्का गरेको विषयमा मलाई कुनै जानकारी दिइएन, यो संविधान र कानून विपरित छः लेखक

