खबर
गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन्…
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका…
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
काठमाडौं । नेकपा एमाले निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा…
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।…
शार्क ट्याङ्कको मान्यता पाएको कम्पनी ओरेन्ज बलले देशैभर रोजगारी र आम्दानीको ढोका खोल्यो
काठमाडौं । नेपालमा पहिलो पटक शुरु भएको लगानीकर्ता खोज्ने फ्रेन्चाइज कार्यक्रम शार्क ट्यांक नेपालको छैंटौ एपिसोडमा हाइजीङ…
स्पेन पहिलो पटक युरो महिला फुटबलको फाइनलमा
काठमाडौं । स्पेन पहिलो पटक युरो महिला फुटबल २०२५को फाइनलमा प्रवेश गरेको छ । गएराति ज्युरिचमा भएको…
भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्दै
काठमाडौं । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ ।
आजदेखि चिनियाँ पर्यटकहरूलाई भिजा…
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद्…
मनसुनी वायुको प्रभाव कमजोर बन्दै
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकीलगायत…
विद्या भण्डारीलाई विष्णु पौडेलेको जवाफः सिंगो राष्ट्रकै अभिभावक भएर बस्नुस्
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति…
पार्टी विभाजन भएपछि माधव नेपालले जबजवादी होइनौँ भनिसकेः अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जबजवादी…
मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनः बामदेव गौतम
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो…
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको…
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका…
इङ्ल्यान्ड लगातार दोस्रो पटक महिला युरो फाइनलमा
काठमाडौं । साबिक विजेता इङ्ल्यान्ड महिला युरो २०२५ को फाइनलमा प्रवेश गरेको छ।
साबिक विजेता इङ्ल्यान्डले…
युनेस्कोबाट अलग हुने अमेरिकाको निर्णय
काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको…
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, एमालेमा फर्किने विद्याको चाहनामा ब्रेक
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ…
देशभर मनसुनी वायुको प्रभाप,आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनी वायुको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक…
- प्रथम महाधिबेशनका लागि रास्वपाको तयारी तिब्र, पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाइयो, बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने
- विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्री भन्छन्, ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’
- अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक छ, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः काँग्रेस
- शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा, विद्यालय सुधार र डिजिटल सिकाइमा जोडः शिक्षामन्त्री

