शुक्रबार, पुस १८, २०८२
Friday, January 2, 2026

युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु ,५० जना भन्दा धेरै घाइते

खेरसनको एक क्याफे र होटलमा तीनवटा युक्रेनी ड्रोनले आक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा एक पोस्ट गर्दै नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएका बेला यो आक्रमण भएको जानकारी दिएका हुन् । उनले एउटा ड्रोनमा प्रज्वलनशील मिश्रण रहेको र त्यसले घटनास्थलमा भीषण आगलागी गराएको उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x