बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

दुवैबीच संसद् सञ्चालन र दुई वटा सभाको बीचको समन्वय लगायतका विषयमा समेत छलफल भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x