मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

रवि भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगेका छन् ।मंगलबार दिउँसो सभापति भेट्न गृहमन्त्री गुरुङ लामिछाने निवास पुगेका हुन् ।

विवादास्पद व्यापारी दीपक भट्टसँगको कनेक्सन देखिएपछि गृहमन्त्री विवादमा मुछिएका छन्। गृहमन्त्रीले भट्टसँगको सेयर साझेदारका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण समेत दिइसकेका छन् ।

सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् । यसअघि पनि गुरूङले लामिछानेसँग भेट गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x