सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक आज बस्दै छ ।

बैठक अहिले केहीबेरमा सिंहदरबारस्थिमा रहेको अर्थ समितिको हलमा बस्ने तय भएको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हन लागेका छन्। आजको बैठकमा अर्थमन्त्रीले मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति र समितिमा विचाराधीन रहेका आर्थिक विधेयकका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री नियुक्त भएपछि उनले संसदीय समितिसँग समन्वय बढाउन र नीतिगत सुधारका विषयमा छलफल गर्न सक्रियता देखाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x