शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ तोकिएको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x