प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण
काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरिएको छ । शनिवार काठमाडौंको नागार्जुन नगरपालिका ७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गरिएको हो ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गरे । प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उनको शालिकमा माल्यार्पण समेत गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE