बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

विशेष

समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो…

समानुपातिकतर्फ बन्दसूचीअनुसार नाम पठाउन दलहरूलाई आयोगले दिएको समयसीमा आज सकिँदै

काठमाडौं । समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको ११०…

एनआरएन ऐन परिमार्जन गर्दै सरकार, ‘फरेन गेटवे सेन्टर’ र ‘एकीकृत तथ्याङ्क प्रणाली’ निर्माण गरिने

काठमाडौं । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा भित्र्याउन सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले…

पश्चिमी एशियाको द्वन्द्वप्रति सरकार सजग छः परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया ९मध्यपूर्व० लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रतिसरकार गम्भीर…

‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका…

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको…

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत…

नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह…

नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्यः हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग परिसंघ का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को…

रेमिटेन्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छः चेम्बर उपाध्यक्ष मल्होत्रा

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको निर्भरतालाई कम गर्दै नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी…

औषधिका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग व्यवसायीहरुको माग

काठमाडौं । औषधि व्यवसायीहरुले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल औषधि उत्पादक…

वागमतीमा ढल मिसाउँदा देशलाई अभिशाप लाग्यो, शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ गरिने

काठमाडौं । पशुपतिनाथको चरणमा बग्ने पवित्र वागमती नदीमा ढल मिसाएर ‘शिव अपराध’ गरेको भन्दै यसबाट राष्ट्रलाई मुक्त गर्न ४०…

एशियाड फन रन सम्पन्न

काठमाडाैं । नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिवार एशियन गेम्स फन…

एमाले सचिवालय बैठकः समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बाबुको शोकमा रहेको अवस्थामै बैठकमा सहभागी भए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् ।…

इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै युवाहरुले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

इनिशा बिक…

विकास उपलब्धि सुनिश्चित गर्न राष्ट्रसङ्घ अपरिहार्य : थापा

काठमाडौँ । अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा…

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा…

YOU MAY ALSO LIKE