विशेष
सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ताबिच झडप, प्रहरीद्वारा लाठीचार्ज
काठमाडौं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।
सुनसरी क्षेत्र…
रौतहट अपडेटः ६ जना घाइते, दुई जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच भएको ढुंगामुढा प्रकरणमा ६ जना घाइते भएका छन्। स्थानीय प्रहरीका…
अघिल्लो चुनावमा नाउपाबाट १४ हजार मत ल्याएका धनीराम राप्रपा प्रवेश
काठमाडौं । रूपन्देही क्षेत्र नं १ मा मुख्य प्रतिस्पर्धी मानिएको राप्रपालाई सहज बनाउन ०७९ मा सो क्षेत्रमा नाउपाका उम्मेदवार…
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।
शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी,…
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाण्डौ महानगरले गर्ने
काठमाडौं । काठमाण्डौको सुन्धारामा रहेको धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकाले लिने भएको छ ।
संघीय सरकार र महानगरपालिकाबीच…
भारतमा भएको एआई शिखर सम्मेलन केन्द्रित घोषणापत्र आज सार्वजनिक गरिँदै
काठमाडौं । भारतमा भएको कृत्रिम बौद्धिकता अर्थात् एआई शिखर सम्मेलन केन्द्रित घोषणापत्र आज सार्वजनिक गरिँदैछ । शिखर सम्मेलनमा दर्जनौँ…
रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
२०७९…
गुल्मीको हर्पुकोटमा आगलागी
काठमाडौं । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
आज बिहान ३ :…
हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी नवराज…
दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ
काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ परेका छन् ।
गएराति तुलसीपुर उपमहानगरपालिका–६ का २४…
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाईंदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ ।
यो…
काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली कटौती हुने
काठमाडौं । काठमाण्डौका विभिन्न ठाउँमा आज केही समय बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित…
टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर–एटका खेल शुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले…
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाण्डौ महानगरले गर्ने
काठमाडौं । काठमाण्डौको सुन्धारामा रहेको धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकाले लिने भएको छ ।
संघीय सरकार र महानगरपालिकाबीच…
कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो : एक जना घाइते
काठमाडौं । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
भीमदत्त राजमार्ग…
कराँचीमा आवासीय भवनभित्र ग्यास विस्फोट : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीको एक आवासीय भवनमा भएको शक्तिशाली ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६…
उत्तरपूर्वी इजिप्टमा सडक दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । इजिप्टको उत्तरपूर्वी पोर्ट सइद प्रान्तमा ट्रक र यात्रुवाहक पिकअप ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने…
शेखर कोइरालाको प्रतिबद्धता स् सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका…
बालेन अस्वस्थ, काठमाडौं फर्किए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेन ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार…
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा
- चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता
- सचिव स्तरीय बैठकको २२ बुँदे निर्णय, सुशासन– सेवा सुधार र कर्मचारी व्यवस्थापनमा जोड, सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन
- १५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा

