कारोबार
नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो हुने
काठमाडौं । नेपाल हस्तकला महासंघले नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६ आयोजना गर्ने भएको छ ।
सरकारले अमानवीय व्यवहार गरिरहेको निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेको आरोप
काठमाडौं ।निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।खानेपानी…
सरकारसँग व्यवसायीको मागः एमआरपी कार्यान्वयनमा देखिएको जटिलता तत्काल समाधान हुने व्यवस्था गरियोस्
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य एमआरपी लगाउने निर्णय कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान हुने…
विकास मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीको ज्ञापनपत्र
काठमाडौं। निर्माण व्यवसायी महासंघले शुक्रवार एकीकृत पूर्वाधार विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर ज्ञापनपत्र…
बढ्दो बेरुजुप्रति राष्ट्रपति पौडेलको चिन्ताः सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन
काठमाडौं । महालेखा परिक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेका…
इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी
काठमाडौं। इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । बिहिबार आगामी नेतृत्वका लागि उपाध्यक्ष भ्लोनको…
केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले
काठमाडांै। अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ…
बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने
काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ ।अर्थमन्त्री डा…
स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग
काठमाडौँ । बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरुले माग गरेका छन् ।
डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ । कार्यलयले ट्राफिक…
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर
काठमाडौं। चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको…
उच्च आर्थिक वृद्धिका लागि संरचनात्मक सुधार आवश्यक छ : डा. गुणाकर भट्ट
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न…
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?
काठमाडौं। निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको सोमबार…
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना कार्य जारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।
नयाँ नेतृत्वका…
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
काठमाडौं । देशभरका समस्याग्रस्त सहकारी संस्थाका करिव ७६ हजार वचतकर्ताको करिव ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ ।…
सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पतीको संरक्षण गर्न सरकार सजग रहेको बताएकी छन् । मंगलवार…
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण सरकारले गर्नुपर्छः ढकाल
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले…
‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको…

