बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

खेल

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का…

शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका…

बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको १०० दिनको समीक्षा गरेको छ । महासचिव शंकर…

जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी…

बजेट विनियोजनमा सांसदहरु असन्तुष्ट

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले गरेको बजेट विनियोजनमा असन्तुष्टि जनाएका छन् । मन्त्रालयगत विनियोजन शिर्षकमाथिको छलफलमा…

श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको दाबी गरेका छन्…

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको विस्तार गर्छौंः मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने बताएका छन्।

मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ

काठमाडौं । मौसमी प्रणाली सक्रिय भएर देशभर पानी पर्न थालेसँगै बाढी पहिरोको जोखिम सुरु भएको छ ।…

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले…

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

भण्डारी बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट…

कर्णाली नदीमा मिनीबस खस्यो

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली नदीमा खसेको छ ।

विधि विज्ञान प्रयोगशाला विधेयकमा विज्ञको परिभाषा स्पष्ट हुनुपर्नेमा शिक्षा समितिको जोड, विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गर्ने सरकारको तयारी

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशाला विधेयक माथि छलफल जारी छ…

लगातार ७ कारोबार दिन घटेको शेयर बजार बुधबार उच्च अङ्कले बढ्यो

काठमाडौं । लगातार ७ कारोबार दिन घटेको शेयर बजार बुधबार उच्च अङ्कले बढेको छ ।

शेयर…

सुस्ताका बासिन्दाद्वारा काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन पनि विरोध प्रदर्शन जारी

काठमाडौं । नवलपरासी (पश्चिम) को सुस्ताका बासिन्दाले काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्…

कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।…

रास्वपाको अनुशासन आयोग प्रमुखमा पौडेल नियुक्त, सचिवालय–पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य कसैलाई पनि तत्काल मनोनित…

संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य पहिचान गर्नुपर्ने…

औषधि अभाव रोक्न न्युनतम मौज्दात राख्ने विभागको तयारी

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि अभाव रोक्न न्युनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागू गर्ने तयारी…

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बिहीवारसम्म देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।…

YOU MAY ALSO LIKE