शनिबार, पुस १२, २०८२
Saturday, December 27, 2025

राजनीति

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ…

कस्तो छ आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार…

राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले…

‘निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन्ः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति…

काँग्रेस केन्द्रिय समिति बैठकः सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको…

इलामको देउमाईका युवाद्वारा विपद्पीडित परिवारलाई राहत वितरण

इलाम । इलामको देउमाई नगरपालिका–३ सुर्केका स्थानीय युवाहरूले विपद् प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन् । स्थानीय युवा…

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब  पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र…

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु भएको छ । बिहीवार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल शुरु…

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश…

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता, कात्तिक १२ गतेका लागि तोकियो पेशी

काठमाडौं । काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको…

संसद् पुनर्स्थापनाको कुरा जनताले उहीबेला खारेज गरिसके, देश निर्वाचनमा जानुपर्छः प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र…

विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका…

विशेष महाधिवेशनको माग गर्दै काँग्रेस नेतृत्वलाई हस्ताक्षर बुझाइयो

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको काम गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेन—जी आन्दोलनपछि सभापति…

जनमत पार्टीका नेता सतिशकुमार सिंहद्वारा जनस्वराज पार्टीमा आवद्ध भएको घोषणा

काठमाडौं । मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत…

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छुः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् ।…

एमाले केन्द्रिय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो ।

बुधवारबाट…

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन्…

सभामुख र निःवर्तमान प्रमुख सचेतकहरुबीच छलफल शुरुः रास्वपा बैठकमा आएन

काठमाडौं । सभामुख देवराज घिमिरे र निःवर्तमान राजनीतिक दलहरुका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ ।बुधवार बिहान…

बहुसंख्यक महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज नगरियोस्, नत्र काँग्रेसमा विग्रह निश्चित छ, दोहोरो कमिटी बन्नसक्छः अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्…

YOU MAY ALSO LIKE