सोमवार, पुस १४, २०८२
Monday, December 29, 2025

राजनीति

आजको मौसम, यी प्रदेशमा छ चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा माखैसम विज्ञान विभागले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त…

नेपालमा फेरि पनि कोरोना देखियो, सात जनामा संक्रमण

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा फेरि पनि देखिएको छ । चीन र भारतमा देखिएसँगै…

संसदका दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र…

आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि…

एमाले युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्…

राप्रपाद्वारा प्रधानमन्त्रीको जवाफ र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलवार बानेश्वरमा बसेको पार्टीको…

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन…

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको…

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विष्णु पौडेलले दिए बजेटबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सरकारले जेठ १५…

आज प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसदको बैठक आज बिहान…

आजको मौसम, पहाडी भू–भागमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ…

आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि…

पोखरा विमानस्थलमा अनियमितता भएको भए कारबाही हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भए कारबाही हुने बताएका छन् ।…

गणतन्त्र पलभरमै ढाल्न सकिन्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने…

युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने…

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको…

आफ्नो समूहलाई माओवादीमा विलय गराएर केन्द्रीय सचिव बने गंगा नारायण

काठमाडौं । गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । सोमवार…

प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी काँग्रेसले लिँदैनः प्रवक्ता महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट…

YOU MAY ALSO LIKE