बिहिबार, कार्तिक २८, २०८२
Thursday, November 13, 2025

खबर

सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने

काठमाडौं । सुदूरपश्चिम रोयल्स बुधवार जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश…

जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गरेका छन्…

आर.एल. लामाको निर्देशनमा फिल्म ‘चिठ्ठा’ बन्ने

काठमाडौं । अभिनेता समेत रहेका निर्देशक आरएल लामा मोक्तानले कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ बनाउने भएका छन् ।…

जिबी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट…

प्रधानमन्त्रीसँग युएइका राजदुतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले…

पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

काठमाडौं । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने…

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौं । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार…

आज कस्तो हुनेछ मौसम ? हेर्नुहोस् पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।…

आज कुन देशको मुद्राको नेपाली मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल रायट्र बैंकले आजको लागि बिदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले तोकेको…

व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् । मंगलवार…

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन्…

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौंः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताएका…

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।…

रविलाई थप चार दिन थुन्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न…

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद…

म्याग्दीमा हट्यो सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ…

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराईंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद…

आज पनि बढ्यो डलरको भाउ, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली दररेट सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक…

YOU MAY ALSO LIKE