शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

खबर

राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायीः मन्त्री सिन्हा

काठमाडौं ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको…

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दुई…

सुशासनको विषयमा कम्परमाइज गरेका छैनौँः मन्त्री घिसिङ

काठमाडौं। उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताएका छन्। एक…

राजनीतिक दलहरु निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँः सञ्चारमन्त्री खरेल

काठमाडौं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन्।

जनमत…

तीन दिनदेखि माइतीघरमा जेनजी आन्दोलन

काठमाडौं । जेन जी अभियन्ता मिराज ढुंगाना समुहले सर्वपक्षीय सरकार गठनको माग राखेर गत सोमबार देखि सुरु…

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस डा. भुसालले थाले आमरण अनसन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै अभियन्ता डाक्टर निकोलस भुसालले आमरण अनसन सुरु गरेका…

मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल

काठमाडौं । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको…

काठमाडौं । सुस्त आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन बैंकिङ क्षेत्रले प्रभावकारी भुमिका खेल्नुपर्ने निष्कर्षसहित बैंकिङ क्षेत्र सुधार…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप खिच्दैछ ।अधिक तरलता कायमै रहेपछि १६ दिनका लागि…

सुनचाँदीको मूल्यले रेकर्ड तोड्दै

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक…

सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दै

आज राष्ट्रयि सभा अन्तर्गतको सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दैछ । बैठक बहिान सवा ११ बजे सिंहदरबारस्थति…

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक…

मुलुक जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो नेपाली काँग्रेस फाल्गुण २१ गतेका लागि तोकिएको निर्वाचनमा जुट्नु पर्छः सहमहामन्त्री राठौर

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो…

निर्वाचन सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा…

अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध

 काठमाडौं । सरकारले अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ संशोधन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित…

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली संशोधन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको माग

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन गरिदिन आग्रह गरेको छ ।

पूर्व आईजीपी, सीडीओ र गृहसचिवको विदेश भ्रमण फुकुवा

काठमाडौं। जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी…

राष्ट्रपति–प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

YOU MAY ALSO LIKE