काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका विभिन्न निकायका ३०…
खबर
काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको…
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
काठमाडौं । देशभरका समस्याग्रस्त सहकारी संस्थाका करिव ७६ हजार वचतकर्ताको करिव ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ ।…
अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमवारदेखि संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख…
बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तत् संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि जारी गरेका छन् । यसअघि सरकारबाट सिफारिस भएका…
सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पतीको संरक्षण गर्न सरकार सजग रहेको बताएकी छन् । मंगलवार…
कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन
काठमाडौं । लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका नेपाली कांग्रेसका विभिन्न पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका छन्…
इन्जिनियरिङ परिषद्, सडक बाेर्ड र रेल्वेका २० पदाधिकारी पदमुक्त
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका नेपाल इन्जिनियरिङ परिषद्, सडक बोर्ड र नेपाल रेल्वे…
पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त
दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ…
झुटो बोल्न आउँदैन, अर्को चोटि भोट पाउँदैन भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीको प्रदर्शन
काठमाडाैं । कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन् ।
भूमिहीन तथा…
लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन
काठमाडाैं । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन…
लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज राई
काठमाडौं।लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन्।…
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण सरकारले गर्नुपर्छः ढकाल
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले…
प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोधः प्रधानमन्त्रीद्वारा दृश्य सङ्कलन नगर्न आदेश
काठमाडौं।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलन भिडियो खिच् मा अवरोध पु¥याइएको…
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको…
लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिवद्ध छः सरकारका प्रवक्ता
काठमाडौं। नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि…
आगजनीपछि पोखरा भाटभटेनीको पुनर्जन्म, कर्मचारीहरूलाई पुनः काममा फर्काइयो
काठमाडौँ । भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ ।
गत भदौ २४ मा भएको जेनजी…
इरानको नयाँ प्रश्तावमाथि ट्रम्पद्वारा समीक्षा गर्ने घोषणा, तर स्वीकार्य हुनेमा शङ्का व्यक्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा युद्ध अन्त्यका लागि पठाइएको पछिल्लो प्रश्तावमाथि चाँडै समीक्षा गर्ने बताएका…
आईजीपी पौडेलले लगाए दज्र्यानी चिह्न
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन् ।
सोमबार…
- दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत
- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरित, तथ्यहीन र आत्मसमर्पणवादीः प्रमुख सचेतक दुलाल
- प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन: शाही
- दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ

