शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

खबर

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छः शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन्…

कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको…

काँग्रेस महाधिवेशन पक्षधरहरुको भेला (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष…

एमाले महाधिवेशनको नाराः निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय…

थरीथरीका जेनजी समूह,थरीथरीका मागले प्रधानमन्त्री कार्की हैरान

काठमाडौं । पूराना दलका नेताहरुलाई सत्तोसराप गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको नारा ल्याएर भदौ २३ र २४…

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना…

देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । मुस्लिम समुदायसँग नेपाली…

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताएका छन् । मंगलवार…

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनूस्ः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।…

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो…

एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख…

महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छन् । मंगलवार काठमाडौंमा एक समारोहकाबीच…

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन…

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई दिएकी छन् ।

प्रधानमन्त्री निवास…

विश्व भू–राजनीतिमा उदाउँदै गरेका नेपाली युवा: रिजवान आलम

२१ औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन–यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको…

एनपीएल अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको…

नेपाल प्रिमियर लिगः विराटनगर किंग्सको लगातार तेस्रो जित

काठमाडौं । थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा…

कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने दोहोर्‍याएका छन् । उनले कांग्रेस…

हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै, चितवनमा १ अर्ब ५० करोडको लगानीमा रोयल टुलिप सञ्चालनमा

काठमाडौं । पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढिरहेको छ । पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै…

YOU MAY ALSO LIKE