बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

खबर

कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्…

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो

काठमाडौं । अक्टोबर ८, २०२३ देखिको इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १०…

पशुपतिको धर्मशालाको विषयमा बोल्यो विकास कोष, मारवाडीसँगको लफडा के हो ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानूनी प्रावधानअनुसार अगाडि बढिरहेको बताएको छ । मंगलवार काठमाडौंमा…

बिना धितो ऋण माग्दै साना तथा मझौला व्यवसायी

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुले न्यून व्याजदरमा विना धितो ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोभिड…

आजबाट खुले सरकारी कार्यालय

काठमाडौं । आजबाट सरकारी कार्यालय खुलेका छन् । दशैँको विदा सकिए पनि दशैँ अझै सकिएको छैन । दशैँ मनाउन…

मध्य गाजामा इजरायली हवाई आक्रमणमा ३ को मृत्यु, ४० घाइते

काठमाडौं । मध्य गाजापट्टीमा अवस्थित देइर अल–बालाहमा विस्थापित व्यक्तिहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको…

संयुक्त राष्ट्र शान्ति सेना लेबनानमा रहन्छन्ः शान्ति सेना प्रमुख

काठमाडौं । संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले बताएका छन् ।

इजरायली…

दशैं सकिएसँगै रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ? कहाँ रोकियो सरकार ? (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई कानुनी दायरामा ल्याउन सरकार असफल देखिएको छ । सहकारी ठगी प्रकरणमा…

काठमाडौंमा ह्वात्तै बढ्यो चिसो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ ।

सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…

आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । दशैंपछिको पहिलो कारोबार दिनमा आज सुनको मूल्य बढेको हो…

मिनबहादुर गुरुङले एमालेलाई किन दिए पचासौं करोडको जग्गा ? पार्टीभित्रै चर्को विरोध सुरु (भिडियो)

काठमाडौं । नेकपा एमालेले कीर्तिपुरमा शिलान्यास गरेको पार्टी कार्यालयको भवन विवादमा तानिएको छ । विवादित पृष्ठभूमिका व्यापारी मिनबहादुर गुरुङले…

दशैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुल्ने

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैंका लागि दिइएको बिदा आजदेखि सकिएको छ । बडादशैंको बिदा सकिएसँगै आजदेखि सबै…

आज कति छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान

काठामडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय…

आधारातमा गयो भूकम्प, कहाँ थियो केन्द्रबिन्दु ?

काठमाडौं । नेपालमा गएराति भूकम्पले धक्का दिएको छ । खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन…

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज…

भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचनापछि तरंग

काठमाडौं । भारतको मुम्बईबाट उडान भर्ने तीन विमानमा बम राखिएको सूचना प्राप्त भएको जनाइएको छ । बम राखिएको भनिएको…

बर्दियास्थित भारतीय सीमा नाकामा गोली चल्दा एकजना घाइते

काठमाडौं । बर्दियाको सदरमुकाम गुलरियास्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन् । गुलरिया–८ का ४०…

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ? यस्तो छ मूल्यसूची

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज…

फ्लाइ दुबई, जजिरा र एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्दै

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्…

YOU MAY ALSO LIKE