नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो ।
हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ ।
विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।
विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE