बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजानेछ : बालेन्द्र शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताएका छन्। उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरूको उद्देश्य रहेको बताए । जनकपुर मधेश प्रदेशको राजधानी भए पनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताए ।

उनले काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरूले गर्ने बताए ।वरिष्ठ नेता बालेन शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x