आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन

काठमाडौँ । ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ । बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।उनीहरुले कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x