सपना प्रधान मल्ल सर्वाेच्च फर्किएर थालिन् मुद्दाको सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेर सर्वोच्चमा फर्किएकी छन् ।
मल्लले सोमबारबाट मुद्दाको सुनुवाइ थालेकी हुन् । प्रधानन्यायाधीशमा डा.मनोज शर्माको नियुक्तिपछि आफैँले बिदा स्वीकृत गराएर मल्ल यही जेठ ६ गतेबाट बिदामा बसेकी थिइन् । उनलाई मुद्दामा सुनुवाइका लागि दुईवटा इजलास तय भएको छ । एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलास तय भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE