चीनमा स्नोफिल्ड फुटबलको उत्साह

काठमाडौं । चीनको शेन्याङमा हिउँले ढाकिएको मैदानमा दोस्रो भिलेज सुपर लिग सञ्चालन भएको छ । यस क्षेत्रका ४८ टोलीहरू प्रतिष्पर्धामा सामेल भएका छन् ।
फेब्रुअरी १२ सम्म चल्ने ३५ दिने कार्यक्रममा विभिन्न विषयगत गतिविधिहरू समावेश छन् ।
यो अनौठो प्रतियोगिताले जाडो खेलकुद र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न मद्दत गरिरहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE