बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको हो । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५५ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९६ पैसा र बिक्रीदर १८१ रुपियाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ५८ पैसा र बिक्रीदर १६७ रुपियाँ ३१ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८९ पैसा र बिक्रीदर ८७ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३८ पैसा र बिक्रीदर ९८ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९१ पैसा र बिक्रीदर १०४ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६६ पैसा र बिक्रीदर १८ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३६ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८८ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x