प्रविधि
नेपाल टेलिकमले २२औँ वार्षिकोत्सव मनाउँदै
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा…
उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, छुट्टै बैङ्क खाता खोल्नुपर्ने
काठमाडौं । चुनाव प्रचार–प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अबदेखि अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने भएको छ ।
चुनावको…
२६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु
काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुँदैछ ।
२०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन…
अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता हुने
काठमाडौं । इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार…
मौसम : हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो…
उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु
उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा…
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाको भेट
काठमाडौं। नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छिन् ।
यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैनः स्वास्थ्यमन्त्री गौतम
काठमाडौं। । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छिन्…
स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताएकी छिन् ।
बुधवार…
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्’ः संयोजक दाहाल
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक…
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ क्यान बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोंकित नेपाली राष्ट्रिय…
आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति
काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन…
निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन…
एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’
काठमाडौं। नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दालाई तत्काल निरुपण गर्न माग गरेको छ ।
एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो, संलग्नलाई कारबाही गरियोस्ः एमाले
काठमाडौं। नेकपा एमालेले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति…
उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका…
कार्की नेतृत्वको अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको…
सरकार निर्वाचन सार्ने बहाना खोज्दैछः एमाले उपाध्यक्ष थापा
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाएका छन् ।
नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना प्रतिवेदनमा सुझावः पुँजी वृद्धि र रणनीतिक साझेदारको आवश्यक
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेको पुनर्संरचना सम्बन्धी प्रतिवेदन, २०८२ ले नेप्सेको पुँजी र स्वामित्व संरचनामा महत्वपूर्ण सुधार…
- एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन
- ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन
- हामी हुँदा स्वास्थ्य बीमा कहिं बन्द भएको थिएन, यो सरकारले पनि बन्द हुन दिनु हुँदैनः प्रदीप पौडेल
- देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह

