अपराध
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
काठमाडौं । राजाबादी आन्दोलनको नेतृत्व लिएका अभियन्ता दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । राजावादी अभियानमा…
सुन तस्करीको अभियोगमा जेलबाट छुटेका लामा २५ करोडभन्दा बढी रकमसहित पक्राउ
काठमाडौं । ७ किलो सुन तस्करीको अभियोगमा यसअघि पनि पक्राउ परेका कुसाङ लामा २५ करोडभन्दा बढी नगदसहित पक्राउ परेका…
काठमाडौंमा बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु
काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग…
बृद्ध गंगाराम बैठालाई रिहा गर्न र निर्दोष फसाउने डिएसपी रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित…
लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैनः प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन्…
सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्नसक्छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने…
पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा…
प्रेम सम्बन्धकै कारण युवकको हत्या
काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद…
माघ १५ गते यता जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा ३ हजार ३७९ फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।पक्राउ…
सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानूनी सुधारमा सरकारले काम गरिरहेको बताएका छन् । शनिवार काठमाडौंमा…
प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग
काठमाडौं । नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ…
रवि लामिछानेको चितवन अदालतमा आज पनि थुनछेक बहस,आजै थुनछेक आदेश आउने सम्भावना
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज…
रवि लामिछाने चितवनको हिरासतमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाएको छ । सहारा…
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ
काठमाडौं ।अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान शुरू गरेको छ । घटनामा संलग्न रहेको…
रुपेन्देही अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटी माग
काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड धरौटी माग गरेको…
रूपन्देही अदालतमा लामिछानेमाथि आजदेखि थुनछेक बहस
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि…
रवि सहितलाई थुन्न माग गर्दै उच्च अदालत पुगे सरकारी वकिल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोप लागेकाहरुलाई थुनामै राख्नु…
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले बिरोध जनाएका छन्…

