बुधबार, जेष्ठ २०, २०८३
Wednesday, June 3, 2026

राजनीति

सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दै

आज राष्ट्रयि सभा अन्तर्गतको सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दैछ । बैठक बहिान सवा ११ बजे सिंहदरबारस्थति…

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक…

मुलुक जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो नेपाली काँग्रेस फाल्गुण २१ गतेका लागि तोकिएको निर्वाचनमा जुट्नु पर्छः सहमहामन्त्री राठौर

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो…

निर्वाचन सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा…

अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध

 काठमाडौं । सरकारले अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ संशोधन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित…

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली संशोधन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको माग

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन गरिदिन आग्रह गरेको छ ।

पूर्व आईजीपी, सीडीओ र गृहसचिवको विदेश भ्रमण फुकुवा

काठमाडौं। जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी…

राष्ट्रपति–प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

कीर्तिपुर र मूलपानीमा हुने महिला टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं ।  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ । आउँदो जनवरी १८ देखि…

सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ

काठमाडौ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका…

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको…

जाँचबुझ आयोगले रमेश लेखकलाई पत्रमार्फत बयानमा बोलायो

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको…

देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताएका छन् । कृष्णप्रसाद…

निर्वाचनमा जाने पार्टीको निर्णय कार्यान्वयनको विकल्प छैनः नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको…

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड

काठमाडौं । दिगो हिमाली पर्यटनको लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकलाइ शिष्टाचारयुक्त व्यवहारदेखि फोहोर व्यवस्थापन सम्मका…

सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु)

काठमाडौं । जेन—जी विद्रोहका मागहरु पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन—जी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध…

सरकारविरूद्ध नाराबाजी स् ‘जेन(जीको माग हरायो, निर्वाचन भनि करायो’

काठमाडौं । जेन(जी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन(जी पुस्ता समूहले मंगलबार पनि सरकारविरूद्ध…

डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो

काठमाडौं । डलरमा बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व चुलिएको छ ।चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक…

YOU MAY ALSO LIKE