राजनीति
क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार
काठमाडौं । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार…
जाडोमा न्यानो कपडा (फोटो फिचर)
काठमाडौं । जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा…
आजको मौसम, चार प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । भारतको…
सडकबाट एमालेको चेतावनी, यो सरकारको विरोध गर्नेहरु कसैलाई छोडिँदैन (भिडियो)
काठमाडौं । सरकार र नेकपा एमालेमाथि उठेका प्रश्नको जवाफ दिन एमाले पनि सडकमा आएको छ । प्रधानमन्त्री…
काठमाडौं महानगरपालिकाद्वारा एमालेलाई एक लाख रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार काठमाडौंको…
आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको खरिद तथा बिक्रीदर सार्वजनिक गरेको छ । राष्ट्र…
विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नेगरी नीतिगत सुधार गर्न काँग्रेससँग निजी क्षेत्रको माग
काठमाडौं । विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नसक्ने गरी कानून सुधारको लागि निजी क्षेत्रले नेपाली…
वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै…
नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताएका छन् । शुक्रवार…
बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत…
काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन शुरु भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन शुरु गरेको…
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पाँच दिनदेखी लगातार बढेको सुनको मूल्य…
अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताएका छन्…
भ्रष्टाचार बिरुद्ध लड्न मधेसी जनता तयार छन् – आजपा
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ पूर्णरुपमा…
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा…
विकास निर्माणका नाममा जथाभाबी मेसिन प्रयोग गर्नु घातकः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु…
सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शनमा काठमाडौंवासी (फोटो फिचर)
काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा…
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने…
आजको मौसम, कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडौं । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया…
- नेकपाद्वारा चार राजनीतिक शक्तिको वर्गीकरणः नयाँ दललाई ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’ को संज्ञा
- ‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’
- नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
- रामेछाप बस दुर्घटना अपडेट- ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

