मङ्लबार, जेष्ठ १९, २०८३
Tuesday, June 2, 2026

खबर

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने बाटो खुल्यो: इन्धन सस्तो हुने आशा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिसाउन अनुमति दिएसँगै अब नेपालमा पेट्रोलमा इथानोल मिश्रणको प्रक्रिया सुरू हुने…

सुन र चाँदीको मूल्य हालसम्मै महंगो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले…

कांग्रेसको १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।

विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा जुटेन सहमति

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ ।

८ बुँदामध्ये ३ बुँदा…

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि…

एन्फाद्वारा सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित

काठमाडौं । अखिल नेपाल फुटबल संघले सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित…

कांग्रेसमा सहमतिको प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आठबुँदे प्रस्ताव अघि सार्दै सहमतिको प्रयास जारी रहेको बताएका छन्…

माघ महिनाका लागि एक दर्जन वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौं । माघ महिनाका लागि नेपालका एक दर्जन वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।

बजारमा अधिक…

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।

पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुनपनि तयार छुः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको…

प्रतिनिधिसभा उम्मेदवारको टिकटमा हस्ताक्षर अर्कैले गर्ने व्यवस्था गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारलाई पार्टीले टिकट…

निर्णायक वार्ताका लागि गगन-विश्व देउवानिवासमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पार्टी विवादबारे अहिले वार्ता भइरहेको…

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता…

राष्ट्रिय लिग फुटबल आजदेखि शुरू हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार…

मौसम : काठमाण्डौको न्यूनतम तापक्रम हिजोको भन्दा आज कम

काठमाडौं । आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै हुस्सु तथा कुहिरो रहने…

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान…

पार्टी फुटाए गगन-विश्व निष्कासनमा पर्नुहुन्छ : श्यामकुमार घिमिरे

काठमाडौं । नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै…

डेढ वर्षअघि त्रिशूली नदीमा हराएको गणपति डिलक्स भेटियो

काठमाडौं। डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा भेटिएको छ ।२०८१ असार २८…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ ।पुस २८ गते बसेको मन्त्रिपरिषद्को…

YOU MAY ALSO LIKE