शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

खबर

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौं । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण…

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामति विधेयक आउन सक्दैनः सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामति सेवा विधेयकमा कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त…

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार एकै दिन तोलामा ५ हजारले…

श्रमीकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले डब्ल्युएचओमा लैजाँदै

काठमाडौं । बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमीकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य…

संघीय लोकतान्त्रिक मोर्चाले भन्योः भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले संसदमा सरकारले प्रश्तुत गरेको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक” को…

आज पनि बढ्यो अमेपिरकी डलरको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि…

माओवादीलाई काँग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नुस्

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा (माओवादी…

अब सिंहदरबारमा मिनरल वाटर होइन, मेलम्ची वाटरः मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले अब सिंहदरबारमा मिनरल वाटर निषेध हुने बताएका छन् । बागमती टेलिभिजन…

आज सुनको मूल्य तोलामै पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकै पटक पाँच हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी…

विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर…

लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन्…

लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

काठमाडौं । लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता…

आज बढ्यो डलरको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ । आजको लागि…

संसदमा सांसदहरुको अभाव, संख्या नै नपुगेपछि बैठक रोकियो

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा…

भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन…

अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन् ।…

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाईकासाथ…

संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था…

क्यामरा पूजासँगै रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को औपचारिक शुरुवात

काठमाडौं । नेपालमै पहिलो पटक गर्न लागिएको टेलिभिजन रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को औपचारिक रुपमा शुरुवात गरिएको…

YOU MAY ALSO LIKE