बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

खबर

एकैदिन तोलामा ७२ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको नेपाल…

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित…

प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ ।

बुधबार सिंहदरवारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो…

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल…

आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाण्डौमा शुरु हुने

काठमाडौं । आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन्…

मुम्बईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ ।

गुवाहाटीमा गएराति वर्षाका…

आज धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह

काठमाडौं । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका…

इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र…

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक…

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः…

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

काठमाडौं। त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर एईडी उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं।

ओली–लेखकले जेन–जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छः महावीर पुन

काठमाडौं। प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ…

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौं। युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।सरकारले विश्वबजारमा इन्धान…

ओली–लेखकलाई लगाइएको मुद्दा तत्काल खारेज गरियोस्ः एमाले

काठमाडौंप्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग…

विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय

काठमाडौं।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्। मंगलवार सिंहदरबारमा बसेको समितिको…

संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

काठमाडौं।राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएका छन्। मंगलवार बसेको…

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक…

सरकारलाई राप्रपा सांसद ओलीको ध्यानाकर्षणः कृषि मलको आवश्यक व्यवस्था मिलाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

मंगलवार प्रतिनिधि…

मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरीः पाण्डे

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरी…

YOU MAY ALSO LIKE