खबर
रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पाटी) (रास्वपा)का रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको…
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्षोल्लासको साथ सम्पन्न
काठमाडौं । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्षोल्लासको साथ सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न…
बिम्स्टेक शिखर सम्मेलन सुरु, प्रधानमन्त्री ओलीले आजै सम्बोधन गर्ने
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
बैङ्ककस्थित…
दक्षिण कोरियाका राष्ट्रपति युन पदबाट बर्खास्त
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योललाई त्यहाँको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।
दक्षिण कोरियामा…
आजको मौसम, यी स्थानमा पर्न सक्छ चट्याङसहित पानी
काठमाडौं । हाल देशमा रहेको पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत देशको…
आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि…
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा…
काठमाडौंमा अत्याधिक प्रदुषण
काठमाडौं । काठमाडौंमा केही दिन यता अत्याधिक मात्रामा प्रदुषण बढेको छ । काठमाडौं उपत्यकामा प्रदुषित हावाका कारण…
सुनको मुल्यमा फेरि कीर्तिमान,तोलामा एक लाख ८० हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै…
थाइल्याण्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्रीको छलफलः लगानीका लागि आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीवार बिहान प्रधानमन्त्री…
तराई केन्द्रित सात दलले आज मोर्चा घोषणा गर्दै,आलोपालो नेतृत्व गर्ने सहमति
काठमाडौं । तराई केन्द्रित विभिन्न दलले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चाको दिउँसो…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले…
अमेरिकी डलर मुल्य सामान्यले बृद्धि, अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी…
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्याण्डमा द्विपक्षीय भेटवार्ता हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ…
सहकारी ठगी गर्नेहरुले नै सर्वसाधारणलाई भ्रमित बनाएर लोकप्रिय भए
काठमाडौं । मर्यादित रुपमा सहकारी सञ्चालनका लागि कानून निर्माण, नियमन, कार्यान्वयन तथा सहकारी शिक्षामा विज्ञहरुले जोड दिएका…
सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको होः मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो…
बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यकः परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक…
- मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
- राजसंस्था र हिन्दुराष्ट्र फर्काछौं,भ्रष्ट नेताहरु फेरि लखेटिने दिन आउँछ,धेरै दम्भ नपाल्दा हुन्छ ?
- जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा (तस्बिरसहित)
- ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेन–जी मुभमेन्टको माग

