मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

फोटो फिचर

आम मतदातालाई काँग्रेस महामन्त्री पौडेलले भने–तपाईहरुले खोजेजस्तो काँग्रेस बनेको छ, मतदान गर्नुस्

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दावी गर्नु भएको छ ।…

सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा

काठमाडाैं ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ…

माइतीघरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनको प्रदर्शन

काठमाडौं।  ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन विगेसोले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले गरेको निर्देशनात्मक…

साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि

काठमाडौं। साबिक विजेता बंगलादेशलाई ४ (० ले पराजित गर्दै भारतले साफ यू (१९ महिला च्याम्पियनसिपको उपाधि जितेको…

रास्वपाको सरकार बनेमा सुकुम्बासी समस्या समाधान गर्ने लामिछानेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा का सभापति रवि लामिछानेले पाँच वर्षका लागि रास्वपाको सरकार बने सुकुम्बासी समस्या…

भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा

काठमाडौं । भारत र अमेरिकाबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । हिन्दीका समाचार सस्थांका…

राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण सम्पन्न

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार पर्यवेक्षकले गर्न…

आचारसंहिता उल्लङ्घन नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँको अनुरोध

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न अनुरोध…

सप्तरीमा शंकास्पद वस्तु विस्फोट हुँदा ४ बालक घाइते

काठमाडौँ ।सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन्…

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने…

१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै

काठमाडौं । पोखरामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज भारत र बङ्गलादेशले खेल्दैछन् ।…

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको…

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो ।

शंखमुलस्थित…

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं । आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।

मोरङको विराटनगरमा…

दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन ९टुथपेष्ट० सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन…

ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक

काठमाडौं । ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीले बताएका छन् ।

इरानी अधिकारीहरूले अमेरिकासँगको पछिल्लो…

टी–२० विश्वकप आजदेखि स् उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । १० औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान…

आज कोशी र गण्डकी प्रदेशको हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ…

कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

काठमाडाैं । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय…

YOU MAY ALSO LIKE